रिटर्नी फेडेरेसन नेपालको तेस्रो स्थापना दिवसको अवसरमा धनकुटा जिल्ला अस्पतालका १० जना विरामीलाई फलफूल वितरण

धनकुटा । रिटर्नी फेडेरेसन नेपालको तेस्रो स्थापना दिवसको अवसरमा आज धनकुटा जिल्ला अस्पतालका १० जना विरामीलाई फलफूल वितरण गरिएको छ ।

प्रदेश संसद इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा जिल्ला अस्पताल धनकुटामा उपचरात १० जना बिरामीलाई फलफूल वितरण गरिएको रिटर्नी फेडेरेसन जिल्ला अध्यक्ष कोमल राईले जानकारी दिनुभयो ।

फलफुल वितरण कार्यक्रममा नेकपा एमाले पार्टीका नेता कार्यकर्ता लगायत संस्थाको पदाधिकारी सदस्यको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।