यस्तो छ पाख्रिबासमा तमु ल्होसारको रौनक तथा फुड फेस्टिबल
धनकुटा । धनकुटाको पाख्रिबासमा हिजोबाट फुड फेस्टिबल संचालन भइरहेको छ ।
गुरुंगहरुको नयां बर्ष तमु ल्होसारको अवसरमा पाख्रिबासको धार्मिक स्थल गुम्बा रहेको क्षेत्रमा उक्त फुड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रमको आयोजना भइरहेको छ ।
गुरुङ्ग समूदायको नयाँ वर्ष “तमु ल्होसार” को अवसर पारेर उक्त फुड फेस्टिबलको आयोजना गरिएकोहो ।
पाख्रिबासमा सक्रिय रहेको युवाहरुको संस्था पाख्रिबास युथ युनाइटेडको आयोजनामा भइरहेको उक्त फुड फ्ल्चिबल भोलि सम्म संचालन हुनेछ ।







