धनकुटाको हिलेमा लागुऔषध दुर्व्यसनी विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न

धनकुटा, पुष २० । धनकुटाको हिलेमा लागुऔषध दुर्व्यसनी विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटा र जिप्रका धनकुटाको संयुक्त आयोजनामा र धनकुटा नगरपालिका वडा न १ को समन्वयमा जिल्ला धनकुटा धनकुटा नगरपालिका १ हिले स्थित तुङ्बा चौकबाट”लागुऔषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको “प्लेकार्ड,पर्चा,पम्पलेट र ब्यानर सहितको र्‍याली हिले बजार परिक्रमा गरी ऐ स्थानमा पुगि कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलको प्रमुख अतिथ्यता, वडा नं १ का वडा अध्यक्षको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, बिभिन्न संघसंस्थाका जनप्रतिनिधी,धनकुटा १ हिले स्थितमा रहेको बिभिन्न बिद्यालयहरुका शिक्षक,शिक्षिका, छात्र,छात्रा, स्थानियबासी र नेपाल प्रहरी लगायत अ.१८० जनाको उपस्थितीमा “लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको कार्यक्रम सम्पन्न भएको।

तस्बीर : जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖