कांग्रेस धनकुटाका पूर्व जिल्ला उप-सभापति श्रेष्ठको निधन
धनकुटा । नेपाली कांग्रेस धनकुटाका नेता तथा पुर्ब जिल्ला उपसभापति घनेन्द्र राज श्रेष्ठको निधन भएको छ ।
सामाजिक सहित राजनैतिक क्षेत्रमा सकृय श्रेष्ठको आज दिउँसो निधन भएको हो ।