पाख्रिबासका हिंडडुल गर्न नसक्ने पर्शुराम शर्मालाई पुर्ब भुमि व्यवस्था ,सहाकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राइले ह्वीलचियर हस्तान्तरण

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाका हिंडडुल गर्न असक्षम ब्यक्तिलाई ह्विल च्यार प्रदान गरिएको छ ॥

जिल्लाको पाख्रिबास नगरपालिका वडा नं ५ का हिडडुल गर्न नसक्ने पर्शुराम शर्मालाई पुर्ब भुमि व्यवस्था ,सहाकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राइले ह्वीलचियर हस्तान्तरण गर्नु भएको छ ।

समाजसेबी पर्शुराम शर्मा बिगत केही बर्ष देखि हिड्डुल गर्न नसक्ने भएकोले उहाँको स्वास्थ्यलाभको कामना गर्दै पूर्व मन्त्री राईले हिव्ल चियर घरमा पुगी हस्तान्तरण गर्नु वडा सचिव ठगेन्द्र अधिकारीले बताउनुभयो ।

समाजसेवी सर्माले असहज परिस्थितिमा ह्वीलचियर पाउँदा आभार व्यक्त गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।