पूर्वराजा ज्ञानेन्द्रको पाउमा दुर्गा प्रसाईँ नेतृत्व अभियानको विन्तीपत्र…

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दनको निम्तो दिएको छ ।

हिजो (मंगलबार) काठमाडौं उपत्यका संयोजक राजेन्द्र लाखाले निर्मल निवासमा पुगेर निम्ता दिएका हुन् । प्रसाईँले फागुन १ गतेदेखि अर्को आन्दोलनको उद्घोष गरेका छन् । पत्रमा फागुन १ गते खुल्लामञ्चमा पूर्वराजा शाहलाई अभिनन्दन गर्न चाहेको उल्लेख छ ।

‘सरकारको दर्शन पाउन र अभिनन्दन चढाउन पाउमा यो निवेदन बिसाउँदै छु सरकार। अभिनन्दन बिन्ती काठमाडौँको खुला मञ्चमा यही फागुन १ गते ११ बजे चढाउने अनुमति बक्सिन सेवक बिन्ती जाहेर गर्दछु। प्रभु, जो हुकुम सरकार,’Þ– पत्रमा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।