धनकुटाकी प्रदेश सांसद थापा आर्थिक मामिला तथा योजमा राज्यमन्त्रीमा नियुक्त

धनकुटा,२६ माघ । कोशी प्रदेश सरकारले आज मन्त्री परिषद विस्तार गरेको छ ।

जस अन्तर्गत कोशी प्रदेशकाे आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा धनकुटाबाट नेपाली कांग्रेसबाट समानुपातिकबाट निर्वाचित सांसद इन्दिरा थापा नियुक्त हुनु भएको छ ।

काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विस्तार गर्नु भएकाे मन्त्री मण्डलमा थापा राज्यमन्त्री नियुक्त हुनु भएकाे हाे ।

धनकुटा बाट नेपाली कांग्रेसकाे तर्फ बाट थापा समानुपातिक संसद हुनु भएकाे हाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।