माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर, फागुन ४ । इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाका प्रहरी नायव निरीक्षक जिवन कुमार कार्की र ट्राफिक प्रहरी कार्यालय ईनरुवा सुनसरीका प्रहरी हवल्दार विशाल प्रधानलाई २०८० साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरी पुरस्कृत गरिएको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने उनिहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उच्च मुल्याङकन गर्दै पुरस्कृत गरेको हो ।

पुरस्कृत भएका कार्कीले ईन्धन बोक्ने ट्याङकरमा लुकाई छिपाई ल्याएको ६०० के.जि. गाँजा ओसार पसारमा संलग्न ४ जनालाई पक्राउ गर्नुका साथै अन्य बिभिन्न अपराधिक घटनाहरुमा संलग्न प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको र सहायक हवल्दार प्रधानले सुनसरीको ईनरुवाबाट ठुलो परिमाणमा नेपाली नक्कली नोट सहित १ जना भारतिय नागरिकलाई पक्राउ गर्न सफल भएकोले दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरेको हुनाले दुबै जनालाई उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।