धरान धनकुटा राजमार्ग स्थित फेदीमा दुर्घटना
धनकुटा । धरान धनकुटा राजमार्ग स्थित फेदीमा मारूति भेन र पल्सर बाईक एक आपसमा ठोकिदा ३ जना घाइते भएका छन् ।
घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बिस्तृत विवरण आउन बांकी …