धनकुटाको धर्मशालामा आगलागी,तीन घर पूर्णरुपमा जलेर नष्ट

धनकुटा । धनकुटाको धर्मशालामा आगलागी भएको छ ।

धनकुटा नगरपालिकाको वडा नं १० र पाख्रिबास नगरपालिकाको वडा नं ९ स्थित उत्तरपानी धर्मशालामा आगलागी भएको हो ।

११ बजेतिर एक घरमा आगो बालेर छोडिराखेको ठाउंबाट सल्किएर आगलागी भएको पाख्रीबास ९ का वडा अध्यक्ष सम्झना आलेले जानकारी दिनु भयो ।

आगलागीबाट ३ घर पूर्णरुपमा जलेको र अन्य केही घरमा पनि क्षति पुगेको र मानवीय क्षति भने नभएको वडा अध्यक्ष आलेले बताउनु भयो ।
क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

धनकुटाबाट आएका २ दमकल र मल्ल कस्ट्राक्सनको गाडीबाट पानी ल्याएर आगो नियन्त्रणमा ल्याउन प्रयास भइरहेको छ ।

तस्बीर स्रोत :कविराज घिमिरेको फेसबुक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖