धनकुटामा दोस्रो कोप्चे उत्सव सुरु

धनकुटा, ३० चैत, नयाँ बर्ष २०८१ को अवसर पारेर धनकुटाको कोप्चेमा दोस्रो कोप्चे उत्सव भएको छ ।

धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन र यहाँको पहिचान बारे जानकारी दिन लक्ष्यका साथ आज बाट कोप्चेको बिहिबारेमा उत्सव सुरु भएको हो ।

पछिल्लो समय ओझेलमा रहेको र त्यसको पुन जागरण गर्न कोप्चे उत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका सामाजिक विकासका लागि यूवाहरुको प्रयास धनकुटाका अध्यक्ष रिजन पोख्रेलले जानकारी दिए । उत्सवमा स्थानीय नेवार र आठपहरियाको मौलिक खाना परिवारसहितका २० वटा स्टल रहेका छन् ।

तीन दिनसम्म चल्ने उत्सवमा करिब २० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । उत्सवमा करिब १० लाख ५० हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖