धनकुटाको पात्लेखोलामा बस दुर्घटना
धनकुटा । धनकुटामा बस दुर्घटना भअको छ ।
तेह्रथुमको पौठक देखि इटहरी जाँदै गरेको टिएमजे ट्राभल्स एण्ड टुर्सको बस दुर्घटना भएको हो ।
धनकुटा स्थित पात्लेखोलामा बस अनियन्त्रित भई दुर्घटना भएको र बसमा सवार केही यात्रु सामान्य घाइते भएको जनाइएको छ।


