धनकुटामा टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनकुटा, जेठ १ । धनकुटाको साँगुरिगढी गाँउपालिका-६ कोशी लोक मार्गमा टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे प्र १-०२-००१ ख ८९३४ नम्बरको टिपरले धरान-१७ घर भई हाल सोही स्थानमा बस्दै आएका १० बर्षीय शिसाङ बिश्वकर्मालाई ठक्कर दिदा निज बालकको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनामा संलग्न ठक्कर दिने टिपर र चालक ४२ बर्षीय सरोज सुब्बालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖