धनकुटाको सल्लेरीमा आगलागी
धनकुटा । धनकुटाको सल्लेरीमा आगलागी भएको छ ।
आगोलाई दमकल प्रयोग गरि निभाउने प्रयास भइरहेको छ ।
के-कसरी आगो लाग्यो भन्ने बिषयमा थप जानकारी आउन बांकी छ ।