धनकुटाको सहिदभूमिमा शिक्षण सामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम तथा कार्यशाला शुरु

धनकुटा । धनकुटाको सहिदभूमि गाउंपालिकामा शिक्षण सामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम तथा कार्यशाला शुरु भएको छ ।

सहिदभूमि गाउँपालिकाको आयोजनामा सञ्चालित तालिम तथा कार्यशालामा गाउँ पालिका भित्रका एक निजि विद्यालय गरि ४० वटा विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकहरूको सहभागिता रहेको सहिदभूमि शिक्षा युवा तथा खेलकुद शाखा प्राबिधिक सहायक बद्री कार्कीले जानकारी दिनु भयो ।

तालिममा सहभागीलाई डाइनामिक सपोर्ट ट्रेनिङ सेन्टरका प्रशिक्षकहरुले शिक्षण सिकाइका लागि कक्षा सामाग्री कसरी निर्माण गर्ने,कक्षा सामाग्री प्रयोग ,कक्षा सामाग्रीको आवश्यकता महत्त्व लगायत विषयमा प्रशिक्षण दिईरहेको छ  ।

तालिम जेठ २१ गते सम्म सञ्चालन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।