धनकुटा पाख्रिबासकी दुवै मिर्गौला फेल भएकी अनिसा कार्कीद्वारा सहयोगको याचना

धनकुटा । धनकुटामा एक युवतीको आर्थिक अभावका कारण मिर्गौलाको उपचारमा समस्या भएको छ ।

जिल्लाको पाख्रीबास नपा वडा नं ५ स्थायी घर भइ हाल नपा ४ मा बस्दै आएका कुल बहादुर कार्की र कमला बरुवालको छोरी वर्ष २५ को अनिशा कार्कीको दुबै मृगौला फेल भएपछि समस्यामा परेका हुन । कार्कीवे उपचारमा आर्थिक अभावले गर्दा सहयोगको लागि याचना समेत गरेकी छिन् ।

कार्कीले केहि महिना देखि पाटन हस्पिटलमा उपचार गराईरहेकोमा कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन समस्या भएको र आफु संग भएको सबै पैसा पनि सकिएकोले गर्दा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरु, आफन्तजन, साथीभाइ, इष्टमित्र तथा मनकारी हजुरबुबा हजुरआमा सबै-सबैले सहयोग गरि नयाँ जीवन प्रदान गरिदिनुहुन अनुरोध गरेकी छिन् ।

उनले उपचारमा सहयेगको लागि ग्लोबल आइएमइ बैकको खाता नम्बर १९४०७०१००७५०३१(19407010075031) अनिशा कार्कीको नामको खाता र फोन नम्बर ९८१४३४००९१(9814340091) मा सम्पर्क गरि सहयोग गरिदिनु हुन आग्रह गरेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖