निर्माणाधिन रवि-राँके-भेडेटार सडक खण्डको ढाडे डाँडामा पहिरो झरेर अवरुद्व भएको सडक सञ्चालनमा

धनकुटा । निर्माणाधिन रवि-राँके-भेडेटार सडक खण्डको ढाडे डाँडामा पहिरो झरेर अवरुद्व भएको सडक सञ्चालनमा आएको छ ।

धनकुटाको चौबिसे गाउंपालिका ५ ढाडे डाँडामा विहान पहिरो झरी बाटो अबरुद्व भएको थियो । अवरुद्व सडकको पहिरो ओख्रे प्रहरी चौकीको टोली र सडक निर्माणमा खटिएका मानिसहरुले हटाएका हुन् ।

पहिरो हटाए सँगै दिउसो २:२० बजे देखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।-फाइल फोटो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖