धनकुटामा एकापासमा मोटरसाइकल जुझ्दा दुर्घटना
धनकुटा ।धनकुटामा मोटरसाइकल दुर्घटना भएको छ ।
दुई मोटरसाइकल एक आपसमा जुझ्दा उक्त दुर्घटना भएको हो ।
दुवै तर्फका सवार ब्यक्तिहरु ३ जना घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भै रहेको छ ।
बिस्तृत विवरण आउन बांकी रहेको छ ।


