सहिदभूमि गाउंपालिका ३ बाट सञ्चालित चालू आर्थिक वर्षको सम्पूर्ण कार्यक्रम तथा आयोजना सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ३ बाट सञ्चालित चालू आर्थिक वर्षको सम्पूर्ण कार्यक्रम तथा आयोजना सम्पन्न भएको छ ।

जस अनुसार जाल्पा देवी आ. बि डेक्स बेन्च खरिद ,शुक मल आ. बि डेक्स बेन्च खरिद ,छिन्ताङ देवी प्रावि डेक्स बेन्च खरिद ,बालबालिका लक्षित कार्यक्रम ,सरस्वती मन्दिर संरक्षण (सिर्वानी) ,उद्घाेषन तथा लेखन सीप विकास तालिम ,खेलकुद कार्यक्रम ,थेराेङटाङ खानेपानी आयोजना ,चाैधरी टाेल खानेपानी टंङ्याकि निर्माण तथा मर्मत ,काेङलाङ खानेपानी आयोजना ,संकृति संरक्षण , पुर्वाधार विकास तर्फ  आरिहाङ टाेल खेलमैदान निर्माण ,च्यापसुङ कुभाेङ ग्रामीण सडक  निर्माण , वन तथा वातावरण , संस्थागत विकास कार्यलय व्यवस्थापन गरि जम्मा २३ लाख ७५ बराबरको याेजना तथा कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष हाेमनाथ राईले जानकारी दिनुभयाे ।

त्यस्तै गरि पालिका बजेट बाट सडक तर्फ साकेन्वा सिर्वानि  , पंचकन्या गाैराेङटाेल सडक, देविथान दलाहाङ टाेल,पंचकन्या गाैफङटाेल, , भवन निर्माण तर्फ  रण ध्वज  पुमा स्मृति भवन ,सहिद राज बहादुर रमई संकार संस्कृति  भवन  निर्माण गरिएको छ ।

खानेपानी आयाेजना तर्फ गराखाेला खानेपानी ,गुँरासे खानेपानी आयोजना सम्पन्न भएको छ । यस्तै गराखाेलामा दुख बगाउने ठाउँमा साैचालय निर्माण , जाल्पादेवी आधारभूत विद्यालयकाे पर्खाल निर्माण , जलकन्या प्राविकाे पर्खाल निर्माण र सहिद स्मारक प्रावि मर्मत गरिएको छ ।

यस्तै गरि प्रधानमन्त्री स्वराेजगार कार्यक्रमबाट पंचकन्या साेनामा सडक साेलिङ्ग र साेमवारी लप्सी चाेक सिडि निर्माण गरिएको वडा अध्यक्ष हाेम नाथ राईले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖