आठपहरिया संग्रहालय अन्तिम चरणमा

धनकुटा,४ साउन । धनकुटा नगरपालिका र आसपास मात्र बसोबास रहेको सिमान्तकृत आठपहरिया राई जातिको संस्कार(संस्कृति, वेशभूषा, वाद्यवादन, गरगहना तथा पुरातात्त्विक चिजवस्तु संरक्षण गरी प्रदर्शन गर्ने उद्देश्यले निर्माण थालिएको संग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

संघीय सरकारको विशेष अनुदान र धनकुटा नगरपालिकाको दुई करोड आठ लाख रुपैयाँमा धनकुटा सदरमुकामको बिहीबारे हटियामा नजिकै निर्माण गरिएको संग्रहालयका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

आवश्यक व्यवस्थापकीय काम सकेर आगामी वर्षबाट संग्रहालय सञ्चालनमा ल्याइने धनकुटा नगरपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖