पाख्रीबास ९ का कृषकलाई २५ प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ मा कृषकलाई २५ प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरिएको छ ।

वडाले जनचेतना बहुउद्देश्यीय कृषक समुहका ४१ घरधुरी कृषकलाई २५ प्रतिशत अनुदानमा १ लाख बराबरको तरकारीको बीउ वितरण गरिएको वडा सदस्य पहलमान घिसिङले जानकारी दिनुभयो ।

वडाको आर्थिक सहयोगमा वितरण गरिएको तरकारीको बीउ काउली, बन्दा, भेडे खुर्सानी ,बाेडि , मुला , लाम्चे खुर्सानी , लगायत विभिन्न प्रकारका बीउ किसानलाई वितरण गरिएको हाे ।कार्यक्रममा वडाअध्यक्ष सम्झना आले, वडा सचिव अनिल तिम्सिना , लिसुम्बु कृषि सहकारी संस्था अध्यक्ष बलेन्द्र ठाडा , जनप्रतिनिधि र कृषि समुहका किसानहरुकाे उपस्थिति थियोे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖