राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धनकुटाको अध्यक्षमा प्रेम तुम्वाहाङ्ग

धनकुटा । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धनकुटाको अध्यक्षमा प्रेम बहादुर तुम्वाहाङ्ग चयन भएका छन् ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईको प्रमुख आतिथ्यता र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रिय सदस्य महासमिति सदस्य उदय वहादुर लिम्बुको उपस्थितिमा सम्पन्न भएको भेलाले तुम्वाहाङ्गको अध्यक्षतामा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संघ धनकुटाको ९ सदस्यिय कार्य समिति चयन गरेको हो ।

उक्त समितिको उपाध्यक्षमा अम्विका राई,सचिव इन्द्र दर्नाल,सहसचिव गंगाराज राई,कोषाध्यक्ष सविता उदास र सदस्यहरुमा शुलुकमान राई,यज्ञ कुमारी तुम्वाहाङ्ग,बिमला भण्डारी र लोक वहादुर थापालाई चयन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖