सिंधुवामा बस दुर्घटना
धनकुटा,२४ भदौ । धनकुटा छथर जोरुाटी गाउँ पालिका ६ सिंधुवामा यात्रु बहाक बस दुर्घटना भएको छ ।
झापाको दमक बाट सङ्खुवासभा को चैनपुरको लागि हिडेको यात्रु बहाक बस दुर्घटना भएको हो ।
क्षतिको अन्य विवरण आउन बांकी रहेको छ ।