धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा । धनकुटाका केही स्थानमा भोलि बिद्युत अवरुद्द हुने भएको छ ।

नेपाल बिद्युत प्राधिकरणको धनकुटा बितरण केन्द्र अन्तर्गत भोलि बिहान ०७:०० बजे देखि साझ ५:०० बजे सम्म ११ के .भि. त्रिबेनि फिडर अन्तर्गत जिरोप्वाइन्ट, मदन चोक , अस्पताल एरिया, डाडागाउ, सितलपाटी , बसपार्क , सान्ताङ ,श्रीवानी ,टेकुनाला, मुलघाट , बुडिमोरङ , तेम्बाङ लगायत का क्षेत्रहरूमा लाइनको वरिपरि रहेका रुख,हागा, बाश तथा झाडी कटान (बुश कटिङ) गर्नुपर्ने भएको माथी उल्लेखित समयमा बिद्युत सेवा अबरुद्द हुने भएको हो ।

प्राधिकरणले लेखेको छ : भोलि मिति २०८१/०६/०९ गते का दिन बिहान ०७:०० बजे देखि साझ ५:०० बजे सम्म ११ के .भि. त्रिबेनि फिडर अन्तर्गत जिरोप्वाइन्ट, मदन चोक , अस्पताल एरिया, डाडागाउ, सितलपाटी , बसपार्क , सान्ताङ ,श्रीवानी ,टेकुनाला, मुलघाट , बुडिमोरङ , तेम्बाङ लगायत का क्षेत्रहरूमा लाइनको वरिपरि रहेका रुख,हागा, बाश तथा झाडी कटान (बुश कटिङ) गर्नुपर्ने भएको माथी उल्लेखित समयमा बिद्युत सेवा अबरुद्द हुने ब्यहोरा जानकारी गराइन्छ ।

उल्लेखित समय अगाबै काम सकिएमा उल्लेखित समय अगाडीनै लाइन सुचारु हुने ब्यहोरा जानकारी गराइन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖