नेपाल महिला संघ धनकुटाकी पूर्व अध्यक्ष राईको निधन
धनकुटा,९ असोज । नेपाल महिला संघ धनकुटाकी पूर्व अध्यक्ष अम्बिका राईको निधन भएको छ ।
राजनिती संगै समाज सेवा सकृय राइको निधन भएको हाे ।
उहाँ विभिन्न सामाजिक संघ संस्थामा समेत आबद्ध हुनु हुन्थ्यो ।