धनकुटालाई छोडेर यसरी गाउं जान थाले बिद्यार्थी

धनकुटा,१६ असोज । आजबाट विद्यालयहरु बन्द भए संगै हिन्दु नेपालीहरुको महान पर्व वडादशै मनाउन धनकुटाबाट समेत आफ्ना विद्यार्थी छोरा-छोरीलाई लिएर अभिभावकहरु दशै मनाउन गाउँ जान थालेका छन् ।

सरकारी तथा निजी अधिकांश विद्यालयहरु आजबाट विदा भए संगै अभिभावक सहित विद्याथीहरु दशै मनाउँन गाउँ लागेका हुन् ।

भोलिबाट हिन्दु नेपालीहरुको महानपर्व वडादशै सुरु हुने भए संगै अध्यायनका लागि सदसमुकाम आएकाहरु घर फर्किन सुरु गरेका हुन् । व्यापार व्यावसाय गरेर बस्नेहरु केहि दिन पछि गाउँजाने भए पनि विद्याथीहरु भने गाउँ जान थालेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖