साहित्यकार रोशन परियारलाई मातृशोक
धनकुटा,९ मंसिर । धनकुटाको पाख्रीबास निवासी साहित्यकार रोशन परियारलाई मातृशोक परेको छ ।
साहित्यकार परियारका ७२ बर्षीया आमा कृष्ण माया परियारको आज बिहान नीजि निवास पाख्रीबास नगरपालिका ४ मा निधन भएको हो ।
स्व कृष्ण माया उक्त रक्तचाप र सुगरबाट ग्रसित हुनुहुन्थ्यो ।



