धनकुटाको पाख्रीबासमा यसरी पल्टियो ट्यांकर
धनकुटा । धनकुटाको पाख्रिबासमा ट्यांकर पल्टिएको छ ।
पाख्रीबास नगरपालिका ५ पन्चेमा आज बिहान पेट्रोल बोकेको ट्यांकर पल्टिएको हो ।
विराटनगरबाट संखुनासभा तर्फ जांदै गरेको ना ४ ख १५७८ नम्बरको उक्त ट्यांकर पल्टिंदा पेट्रोल पोखिए पनि कुनै मानबिय क्षति नभएको प्रहरीले जनाएको छ ।


