धनकुटाको चौबिसेमा रुखबाट लडेर एक जनाको मृत्यु

धनकुटा,पुष २६ । धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको चौबिसे गाउंपालिका ७ किरांत चोक अठारसय घर भइ हाल सोही स्थानका ताजेलोङ चोजोङको घरमा बिगत २०/२१ बर्ष देखि बस्दै आएका अन्दाजी ६५ बर्षिय मुसलमान तामाङ रहेका छन् ।

तामाङ आज अन्दाजी दिनको ४ बजे गोगनेको रुखबाट घांस झर्ने क्रममा रुखबाट लडि घाइते भएपछि तत्काल उपचारका लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।