धनकुटाको सांगुरीगढीमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धनकुटा,माघ २० । धनकुटामा आत्महत्या न्यूनीकरण अभियान २०८१ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घट्नाहरू बढ्दै गएकोले आत्महत्याको रोकथाम कम गर्ने उद्देश्यले संचालित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी मनोसामाजिक तथा मानसिक स्वास्थ्यको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

प्रहरी प्रमुख चौधरीले शैक्षिक कार्यक्रम र सचेतनामुलक कार्यक्रमहरुले मानिसलाई यस विषयमा खुलस्त बनाउन र आत्महत्या निरुत्साहित गर्न सहयोग पुर्‍याउने बताउनु भयो ।

कार्यक्रम जिल्लाको साँगुरीगढी गाउँपालिका नं.-६ नाम्चे स्थितमा रहेको होमस्टे नाम्चे सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।