एमाले पाख्रिवासमा सिताराम,७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित

नारायण कुमार राई,धनकुटा ।सिताराम राईको अध्यक्षतामा नेकपा एमाले पाख्रिबास नगरपालिकाको ७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

पाटीका केन्द्रिय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतित्थ्यतामा सम्पन्न सम्पन्न दोस्रो गाउँ अधिवेशनबाट राई सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका हुन् ।

नवनिर्वाचित कमिटीका अध्यक्ष राई सहित पदाधिकारीमा उपाध्यक्ष मदन राई,सचिव दुर्गा सुबेदी,उपसचिव(खुला)तार्ण बहादुर खपाङ्गी र महिला उपाध्यक्षमा मिठू देउजा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित समितिलाई निर्वाचन मण्डलका अध्यक्ष तथा जिल्ला पाटीका उपाध्यक्ष चिन्तन तामाङ,केन्दिय्र सदस्य राजेन्द्र कुमार राई सफत खुवाउनु भएको थियो ।

यो संगै पाँच स्थानीय तहको अधिवेशन सकेको एमालेको १८ गते छथर जोरपाटी गाउँ कमिटी र महालक्ष्मिी नगरपालिकाको अधिबेशन बाँकी रहेको जिल्ला पाटीका अध्यक्ष शिव आङ्ला लिम्बूले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।