एमाले धनकुटा नगरपालिका २ नं वडा कमिटीको अध्यक्षमा दर्लामी मगर
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी एमाले धनकुटा २ नं वडा कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
अधिबेशनबाट टिकाराम दर्लामी मगरको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित भएका छन् ।
कमिटीको उपाध्यक्षमा गणेश सुवेदी,सचिव राजेन्द्र गुरागाई, सह सचिबमा पुनम मगर लगायतका सर्वसम्मत निर्वाचित भएका छन् ।


