नेकपा एमाले पाख्रिबास ३ नं वडा कमिटी अध्यक्षमा लोकेन्द्र राई

धनकुटा,३ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ३ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट लोकेन्द्र राईको अध्यक्षतामा ५३ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट राई सहित उपाध्यक्षमा दुर्गा माया मगर,सचिव मुना राई,उपसचिवद्वयमा सुरज लिम्बु र नरमाया खड्का निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा कोशी प्रदेश सदस्य तथा पाख्रिबास नपा इन्चार्ज खण्डमान राई,जिल्ला कमिटी सचिवालय सदस्य एवं नपाका उपप्रमुख नम्रता गौतम,जिसस एवं वडा नं ३ इन्चार्ज,वडा अध्यक्ष सरोज राई,जिसस शान्तिराम गौतम लगायत स्थानिय वडाबासीको उपस्थिति रहेको थियो ।

तस्बीरमा हेर्नुहोस् अधिबेशनको झलक-

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।