अखिल नेपाल महिला संघ धनकुटा नगर अध्यक्षमा पौडेल

धनकुटा,चैत ११ । अखिल नेपाल महिला संघ (अनेमसंघ) धनकुटा नगर समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिबेशनबाट तुलसा पौडेलको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा पौडेल सहित उपाध्यक्षमा कौसिला कार्की,सचिव पार्वती अमात्य,उप सचिव पार्वती राई र कोषाध्यक्षमा अम्बिका पोख्रेल निर्वाचित भएको नेकपा (एमाले)धनकुटा नगर कमिटीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖