चीनमा परालबाट बनाइयो जनावरका बिशाल कलाकृति

काठमाडौं, १४ बैशाख । अन्तर्राष्ट्रिय स्केरेक्रो कला महोत्सव २०२५ निङ्शिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरको मिङ्कुई लेक राष्ट्रिय वेटल्याण्ड पार्कमा सुरु भएको छ। 

 

‘चमत्कार’ को विषयवस्तुमा केन्द्रित, चिनियाँ कृषि र आधुनिक कलाको मिश्रण प्रस्तुत गर्दै ३० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको विशाल प्रदर्शनी क्षेत्रमा ४० वटा विशाल स्कायरक्रो र स्ट्राका मूर्तिहरू राखिएको चिनियाँ समाचार संस्था सिजिटिएनले जनाएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖