हेलिकप्टर दुर्घटना
एजेन्सी । भारतको उत्तरकाशीबाट गंगोत्री यात्राका लागी उडेको एक हेलीकप्टर आज गंगनानी जंगलमा दुर्घटनाग्रस्त भएको छ ।
हेलीकप्टरमा ७ जना रहेको जानकारी दुर्घटनामा ६ जनाको मृत्यु पुष्टी भएको छ ।
१ जनालाई गम्भिर अवस्थामा अस्पताल पुर्याईएको छ ।


