नवनियुक्त गभर्नरलाई कामु गभर्नर तिम्सिना लगायतले गरे स्वागत

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकका नबनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको स्वागत गरिएको छ।

 

कायमुकाम गभर्नर डा. निलम ढुंगना तिम्सिनालगायत राष्ट्र बैंकका उच्च अधिकारीहरूले नवनियुक्त गभर्नर पौडेललाई स्वागत गरेका हुन् ।

 

मन्त्रि परिषदको हिजो बसेको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको हो ।

 

आज प्रधानन्यायधिस प्रकाशमान सिंह राउतसँग पद तथा गोपनियताको सपथ लिएर उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई भेटघाट गरे पछि उनी राष्ट्र बैंकमा पदभार ग्रहण गर्न पुगेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖