बिजेपी बिधायक माथी आरोप, ‘सामुहिक बलात्कार गरेपछि मुखमा पिशाव फेरिदिएँ’

बेंगलुरु, ८ जेठ । एक ४० वर्षीया बेंगलुरु सामाजिक कार्यकर्ताले भारतीय जनता पार्टीका एक बिधायकका बिरूद्दमा प्रहरीमाउजुरी दायर गरेकी छिन् ।

 

वर्तमान बीजेपी विधायक र तिनका तीन सहयोगीहरूले जून २०२३ मा उनलाई सामूहिक बलात्कार गरेको आरोप उनको छ ।

 

उजुरी यस हप्ता दायर गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । आरआर नगर विधायक मुनियर्तना नायडू र उनका तीन सहयोगीहरूलाई आरोपीको रूपमा नाममा मुछिएको छ। उक्त समूहले आफ्नो काँधमा अज्ञात पदार्थ सुई लगाएर सामुहिक बलात्कार गरेको तथा शारीरिक कुटपिट गरेको महिलाले आरोप लगाएकी छन् ।

 

साथै, उनले यो घटनापछि आफूले स्वास्थ्य समस्याको सामना गरिरहेको पनि दाबी गरेकी छिन् ।

 

उजुरी अनुसार आक्रमणको क्रममा अभियुक्तले उनको अनुहारमा पिसाबसमेत गरेका थिए र कतै भनेमा ज्यान मार्ने धम्कीसमेत दिएका थिए । यदि उनले विरोध गरे वा आवाज उठाए भने उनीहरूले उनको छोरालाई पनि मार्नेछन् र उनको परिवारलाई हानि पुर्‍याउँछन्। 

 

प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको बताएको छ।अहिलेसम्म कुनै अभियुक्त पक्राउ परेका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖