मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरुद्वारा प्रदेश प्रहरी प्रमुखलाई स्वागत तथा अन्तरक्रिया

विराटनगर, जेष्ठ ११ गते । मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरुद्वारा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई कोशी प्रदेशमा स्वागत, सम्मान तथा शुभकामना व्यक्त गर्नुका साथै उद्योग व्यपार संघकाका पदाधिकारीले बर्तमान शान्ति सुरक्षा लगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।

जेष्ठ ११ गते विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अनिल कुमार साह तथा उपाध्यक्ष बिकास कुमार बेगवानी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उद्योग व्यापार संघले कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रूकेश तण्डुकार तथा वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक अनमोल खड्कालाई समेत स्वागत गर्नुका साथै आगामी कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।