केदारनाथ धाम नजिकै हेलिकोप्टर दुर्घटना,चालक सहित ७ जनाको मृत्यु
एजेन्सी । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै हेलिकोप्टर दु’र्घटना हुँदा चालकसहित ७ जनाको मृ’त्यु भएको छ।
हेलिकोप्टर देहरादूनबाट केदारनाथ जाँदै गर्दा दु’र्घटनाग्रस्त भएको हो।
खराब मौसमको कारण दु’र्घटना भएको बताइएको छ ।


