अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु
सुनसरी । अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र–१ बगुवाकी ४६ वर्षीया रिता खड्का रहेका छन् ।
वडा अध्यक्ष किसन थापाका अनुसार उपचारका क्रममा विराटनगरमा उनको मृत्यु भएको हो।