रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका कोइराला विराटनगरबाट पक्राउ
विराटनगर । रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका अर्थराज कोइरालालाई प्रहरीले विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरेको छ।
यौ’न दु’र्व्यवहार मु’द्दामा दो’षी ठहर भइसकेका कोइरालाले आफ्नै घरमा काम गर्ने नाबालिगमाथि दु’र्व्यवहार गरेका थिए।
अमेरिका बस्दै आएका उनी हालै नेपाल आएपछि पक्राउ परेका हुन्।
सुनसरी जिल्ला अदालतले असार ३२ गते उनलाई कसुरदार ठहर गरिसकेको छ।


