मनोरम गाइघाटको झरना
बागलुङ गल्कोट हरिचौरबाट दश मिनेटको मोटर यात्रामा पुग्न सकिने ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा अवस्थित मनोरम गाइघाटको झरना ।
गाउँपालिकाले गाइघाट झरना हेर्न र तस्बिर खिच्न गत आर्थिक वर्षदेखि ३० रुपैयाँको टिकट व्यवस्था गरेको छ ।
विद्यार्थीलाई आधा छुट र १० वर्षमुनिको बच्चालाई निःशुल्क समेत गरेको छ ।
तस्बीर :सचिन्द्र श्रेष्ठ


