सप्तरीको महादेवाबाट करिब चार सय किलो गाँजा बरामद
सप्तरी । सप्तरीको महादेवाबाट करीव चार सय किलो गाँजा बरामद गरिएको छ ।
साउन २३ गते सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले ३ सय ९७ के.जी. गाँजा बरामद गरेको छ ।


