इलाममा एक ब्यक्तिको शङ्कास्पद मृत्यु

इलाम । इलाममा एक ब्यक्तिको शङ्कास्पद मृत्यु भएको छ ।

इलाम नगरपालिका ३ का बर्ष ५५ को गोबरधन गुरुङको आज बिहान मृत्यु भएको छ । बिहान डेरीमा दुध पुर्याएर आएका उनको घरमा नै मृ*त्यु भएको छ ।

घरमा गोबरधन र उनकी ५४ वर्षिय श्रीमती तिलरुपा गुरुङ बस्दै आएका थिए । मृ*त्यु भए पछी स्थानीयले हेर्दा शरिरमा चोट देखे पछी प्रहरीलाई खबर गरेका थिए । श*ब पोस्माटमका लागि इलाम अस्पतालमा राखिएको छ ।

घटनाको थप विवरण प्राप्त भई सकेको छैन । शरिरमा चोट देखे पछी मृत्यु शङ्कास्पद भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।