धरानमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु

सुनसरी । सुनसरीको धरानमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु भएको छ । भित्री सडक खण्डअन्तर्गत धरान उपमहानगरपालिका–१ पुरानो बजारमा दुर्घटना भएको हो ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०१८ प ६५२४ नम्बरको स्कुटरले ठक्कर दिँदा धरान–१ की ५८ वर्षीय सरीता विकको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

उनका अनुसार स्कुटरले आइतबार ठक्कर दिँदा गम्भीर घाइते भएकी विकको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा साँझ ७ः३० बजेतिर मृत्यु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖