इलाममा इभि र ट्यांकर ठोक्किंदा दुर्घटना
इलाम । इलाममा दुई सवारी ठोक्किंदा दुर्घटना भएको छ।
इलामबाट झापा तर्फ जाँदै गरेको पेट्रोलियम पदार्थ बोक्ने ट्याक्टर र झापाबाट पाँचथर जाँदै गरेको इभि गाडी ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना इलामको सिल्पुरमा भएको र घटनाको विवरण आउन बांकी रहेको छ ।


