प्रेस युनियनको अगुवाईमा कोशी प्रदेशका पत्रकारहरूले गरे उल्टो हिँडेर सांकेतिक रूपमा विरोध
विराटनगर । आम सञ्चार विधेयकको विरोधमा प्रेस युनियनको अगुवाईमा कोशी प्रदेशका पत्रकारहरूले आईतबार विहान सांकेतिक रूपमा विरोध गरेका छन् ।
विराटनगरको देवकोटा चौकदेखी हाटखोला सम्म १ किलोमिटर उल्टो हिँडेर विरोध गरेका छन् ।


