पौडी खेल्न भन्दै बागमती नदीमा पसेका संखुवासभाका राई मृत फेला
काठमाडौ । पौडी खेल्न भन्दै बागमती नदीमा पसेका संखुवासभाको खाँदबारी नगरपालिका–११ घर भइ ललितपुर बस्ने २० वर्षीय अभिषेक राई मृत भेटिएका छ्न।
शनिबार दिउँसो ५ बजेतिर उनी पौडी खेल्ने भन्दै गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल निकुञ्जभित्रको बागमती नदीमा पसेका थिए ।


