लिपुलेक फिर्ताको माग गर्दै धरानमा मेयरको पैदलयात्रा
सुनसरी ।लिपुलेक फिर्ताको माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईको आन्दोलन स्वरुप धरान १८ देखि भेडेटार सम्मको पैदल यात्रा सुरु गरेका छन् ।
मेयर साम्पाङले नेपाली पोसाक राष्ट्रीय झण्डा र छातिीमा सिमाना मिच्न पाईन्दैन छिमेकीलाई हेप्न पाईन्दैन लेखेको नारा सहितको प्लेकार्ड टाँसिएको छ।



